नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलर एकको खरि ददर १२०.९३ रुपैयाँ र बिक्री दर १२१.५३ रुपैयाँ ताेकेकाे छ ।
युरोपियन युरो एकको खरिद दर १३६.२९ रुपैयाँ र बिक्री दर १३६.९६ रुपैयाँ रहेकाे छ । यसैगरी युके पाउन्ड स्टलिङ एकको खरिद दर १६०.२१ रुपैयाँ र बिक्री दर १६१ रुपैयाँ कायम छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६.३५ रुपैयाँ बिक्री दर ८६.७८ रुपैयाँ ताेकेकाे छ ।
कुन देशकाे कति ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।