आज विदेशी मुद्राको विनिमय दर कति ?
फरकधार / २८ मंसिर, २०७८

नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलर एकको खरि ददर १२०.९३ रुपैयाँ र बिक्री दर १२१.५३ रुपैयाँ ताेकेकाे छ ।



युरोपियन युरो एकको खरिद दर १३६.२९ रुपैयाँ र बिक्री दर १३६.९६ रुपैयाँ रहेकाे छ । यसैगरी युके पाउन्ड स्टलिङ एकको खरिद दर १६०.२१ रुपैयाँ र बिक्री दर १६१ रुपैयाँ कायम छ । 

अष्ट्रेलियन डलर एकको खरिद दर ८६.३५ रुपैयाँ  बिक्री दर ८६.७८ रुपैयाँ ताेकेकाे छ ।



कुन देशकाे कति ?



  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १०:२१:११,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया