कांग्रेस महाधिवेशनः एक सय मत गन्दा देउवाले कति ल्याए, कोइरालाले कति ?

नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ।

तीन घन्टामा पूर्ण नतिजा आइसक्ने बताइएको छ । 

पछिल्लो गणनाअनुसार एक सय मत गन्दा शेरबहादुर देउवाले ५७ मत ल्याएका छन् । उनको भन्दा १५ मतले ४२ मतसहित शेखर कोइरालाले उनलाई पछ्याइरहेका छन् ।

फरकधारमा हामी दोस्रो चरणको मतगणनाको लाइभ अपडेट्स दिइरहेका छौँ, फलो गर्नुहोला ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ०:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया