४ सय मत गनियो, देउवाको २२९, कोइरालाको १५८

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको दोस्रो चरणको मतगणनामा ४ सय मत गनिएको छ। 

निर्वाचन समितिले दिएको जानकारीअनुसार ४ सय मत गन्दा शेरबहादुर देउवाले २२९ मत ल्याएका छन् ।सभापतिका अर्का प्रत्याशी शेखर कोइरालाले १५८ मत ल्याएका छन् ।

कांग्रेसमा सभापति छान्न मंगलबार अबेर दोस्रो चरणको मतदान सम्पन्न भएको थियो । निर्वाचनमा ४५६३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुनका लागि २२८२ मत ल्याउनु पर्ने हुन्छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ०:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया