अपडेट- १७ सय मत गन्दा देउवाकाे कति, काेइराला कति ?

सभापतिका लागि भएकाे दाेस्राे चरणकाे मतदानकाे मतगणनामा १७ सय मत गनिएकाे छ । 

यसमा शेरबहादुर देउवाले ९९२ मत ल्याएका छन् । शेखर काेइरालाले ६८९ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ०:५७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया