कांग्रेस सभापतिका लागि भएकाे निर्वाचनकाे मतगणनाअनुसार २२ सय मत गन्दा शेरबहादुर देउवाले १३०३ मत ल्याएका छन् ।
सभापतिका अर्का उम्म्दवार शेखर काेइरालाले ८५३ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।