ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि क्यानको कारबाही, सन्दीपलाई दियो कप्तानको जिम्मेवारी

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई बनाउने नेपाल क्रिकेट संघ (क्यान)ले निर्णय गरेको छ । क्यानको आजको बैठकले कप्तानबाट मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई हटाउने निर्णय गरेको हो ।

क्यानले अनुशासन उल्लंघनसम्बन्धी गठन गरेको छानबिन समितिको सिफारिसमा मल्ल ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कनट्रयाकमा सुरुको ६ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको पनि क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

 





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १९:१५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया