कांग्रेस महाधिवेशन: ९ सय मत गन्दा खड्का अगाडि

नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायमै राखेका छन् । यसअघि खड्कालाई गुरुङले अग्रता कायम गरे पनि अब खड्काले लिड गर्न थालेका छन् ।

९०० मत गन्दा गुरुङले ३९२ र खड्काले ३९५ मत पाएका छन् । गुरुङ शेखर कोइराला समूहका हुन् भने खड्का शेरबहादुर देउवा समूहका हुन्।

यस्तै, विजयकुमार गच्छदारले ३५५, चन्द्र भण्डारीले ३५१ मत पाएका छन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २०:१९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया