धनराज गुरुङ मतगणनास्थलमा पुगे
फरकधार / २९ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसको उपसभापतिमा अग्रता लिएका नेता धनराज गुरुङ मतगणनास्थलमा पुगेका छन्। अहिले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ।



राति केहीबेर अघिसम्म एक हजार ३०० मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले ५७८, धनराज गुरुङले ५६२, विजयकुमार गच्छदारले ५१३, डा. चन्द्र भण्डारीले ५०४, सुजाता कोइरालाले १८०, महेश आचार्यले १२३ र दिव्येश्वरी शाहले ३५ मत प्राप्त गरेका छन् । 



उपसभापतिका अन्य प्रतिस्पर्धी भने गणनास्थलमा पुगेका छैनन्। उनीहरूले आफ्ना प्रतिनिधि मात्र खटाएका छन्।









  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २१:१०:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया