उपसभापतिको २३०० मतगणनामा पहिलो धनराज, दोस्रो चन्द्र भण्डारी

कांग्रेस उ​पसभापतिको जारी मतगणनामा २३०० मत गन्दा धनराज गुरुङ पहिलो र डा. चन्द्र भण्डारीले दोस्रो भएका छन् । 

गुरुङले ९६० मत ल्याउँदा भण्डारीले ८७० मत ल्याएका छन् । 

उनीहरु दुवैजनाले शेखर कोइराला समूहबाट प्रतिस्पर्धा गरेका हुन् । 

त्यस्तै सभापति शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्काले ८४० र विजयकुमार गच्छदारले ६६० मत पाएका छन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २१:३४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया