कांग्रेस उपसभापतिमा धनराज गुरुङ दुई मतान्तरले निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । 

आज भएको मतगणनाको अन्तिम नतिजामा गुरुङले उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गर्दै उपसभापतिमा निर्वाचित भएका हुन् । 

उपसभापति निर्वाचित गुरुङ र गच्छदारको मतान्तर दुई मात्र रहेको निर्वाचन समितिका एक सदस्यले फरकधारलाई जानकारी दिए । 

यसबारे आधिकारिक घोषणा केहीबेरमा गरिँदै छ ।






  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ०:४५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया