नेपाल आइपुग्याे जाेनसन एन्ड जाेनसनकाे २१ लाख डाेज खाेप

जोनसन एन्ड जोनसन खोपको थप २१ लाख ७६ हजार ६५० डाेज नेपाल आइपुगेकाे छ।

कोभ्याक्स सुविधाअन्तर्गत जर्मनीले उपलब्ध गराएकाे जोनसनकाे २१ लाख ७६ हजार ६५० डोज खोप आज बिहान नेपाल आइपुगेकाे हाे ।

एकचाेटि मात्र लगाए पुग्ने जाेनसन खाेप कसलाई लगाउने भन्नेबारेमा भने अझै स्पष्ट हुन सकेकाे छैन ।


 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ११:३१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया