कांग्रेस महामन्त्री : ३८६७ मतगणना, गगन-२५१८, विश्वप्रकाश-१५९०

नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापाले अग्रता कायमै राखेका छन् । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार ३८६७ मत गन्दा थापाले २५१८ भोट प्राप्त गरेका छन् ।

त्यस्तै, अर्का महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले १५९० मत पाएका छन् । उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले १२९६, प्रदीप पौडेलले ११६७ र मिनेन्द्र रिजालले ६७९ मत ल्याएका छन् ।

यस्तै, राजाराम कार्कीले ८७ मत ल्याएका छन् ।  





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १४:५३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया