कांग्रेस सहमहामन्त्री पदको मतगणना केहीबेरमा सुरु हुने
फरकधार / १ पुस, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ ।



मतपरिणामअनुसार गगन थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेका छन् । निर्वाचन समितिले अब सहमहामन्त्रीको मतगण्नाको तयारी गरेको छ।

महामन्त्रीको मतगणना सकिएलगत्तै सहमहामन्त्रीको मतगणनाको तयारी गरिएको हो। 

सहमहामन्त्री पदको महिला, जनजाति र दलित क्लस्टरको मतगणना केहीबेरमा हुने निर्वाचन समितिका सचिव गोपालकृष्ण घिमिरेले जानकारी गराएका छन् । 



  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १६:४५:३३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया