महामन्त्री शर्मा प्रकाशमानलाई भेट्न चाक्सीबारीमा

नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा कांग्रेस सभापतिमा पराजित प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन्। 

निर्वाचन परिणाम घोषणापछि शर्मा सिंह निवास चाक्सीबारीमा पुगेका हुन्। शर्मा देउवा र कोइराला कुनै पनि टिममा नपरेपछि प्रकाशमानको प्यानलबाट महामन्त्रीमा लडेका थिए । 

सभापतिमा सिंहले भने ३७१ मत मात्र पाएका थिए। तर, शर्मा १९८४ मतसहित दोस्रो स्थानमा रहेर महामन्त्रीमा विजयी भएका थिए।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २०:१५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया