एमाले महासचिव पोखरेलले शुक्रबार पहिलो पत्रकार सम्मेलन गर्ने

नेकपा (एमाले)का नवनिर्वाचित महासचिव शंकर पोखरेलले निर्वाचनपश्चात् शुक्रबार पहिलो पत्रकार सम्मेलन गर्ने भएका छन् ।  

उनले केन्द्रीय कमिटीको हालै सम्पन्न दोस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका हुन् । 

पोखरेलको उपस्थितिमा पुस २ गते दिउँसो साढे १ बजे अल्फा बिटा, बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी गराएका छन् । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २१:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया