कांग्रेस महिला सहमहामन्त्रीमा डिना उपाध्याय विजयी

नेपाली कांग्रेसको महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । 

सहमहामन्त्रीकी अर्की उम्मेदवार कमला पन्तलाई पराजित गर्दै उनी विजयी भएकी हुन् । 

उपाध्याय सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेकी थिएन् भने पन्त शेखर कोइराला समूहबाट उम्मेदवार बनेकी थिइन् । 

डिना २५३३ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी पन्तले २१०५ ल्याइन् । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २१:५८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया