कांग्रेसको आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे विजयी

नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे विजयी भएका छन् । उनी शेरबहादुर देउवा समूहका उम्मेदवार थिए । 

मत गणनामा सुरूदेखि नै अग्रता लिएका उनले शेखर कोइराला समूहका विकास लामालाई पराजित गरेका हुन् । 

निर्वाचन समितिले यसबारे आधिकारिक घोषणा गर्न भने बाँकी छ । 

उनले २७११ मत ल्याए भने उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत मात्रै पाए ।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २२:१२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया