नेपाली कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र यादवले अग्रता बढाएका छन् ।
९०० मत गन्दा महेन्द्र यादव ५३०, शेखर कोइराला पक्षका रामकृष्ण यादवको ३९१ र स्वतन्त्रतर्फका उम्मेदवार रञ्जित कर्णको १०८ मत आएको छ । १६ मत बदर भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।