थप १८१ जनामा कोरोना पुष्टि, २८९ डिस्चार्ज
फरकधार / ४ पुस, २०७८

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १८१ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७२ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् ।

सो समयावधिमा १ जनाको मृत्यु भएको छ भने २८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । देशभर ५२७१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १७:२७:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया