कांग्रेस केन्द्रीय सदस्यमा मदन अमात्य विजयी

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा मदन अमात्य विजयी भएका छन् । 

उनी ललितपुर जिल्लाबाट महाधिवेशन प्रतिनिधि रहेका थिए । 

अमात्य लामो समयसम्म ललितपुरको जिल्ला सभापति र सांसद भएका थिए ।

उनी पार्टी सभापति शेरबहादुर देउवानिकट नेता हुन् । 

कांग्रेसको १४औँ महाधिवेशनमा अमात्य १३९२ मत ल्याएर विजयी बनेका छन् । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २१:११:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया