जिपछिरिङ लामा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
फरकधार / ४ पुस, २०७८

जिपछिरिङ लामा नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा विजयी भएका छन् । 



दोलखाबाट महाधिवेशन प्रतिनिधि रहेका लामा निर्माण व्यवसायी हुन् । 

लामाले वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन् । 



उनी कांग्रेसका तर्फबाट दोलखाबाट प्रतिनिधिसभा सदस्य बनेका हुन् ।



कांग्रेसको १४औँ महाधिवेशनमा भण्डारी २०३५ मतका साथ विजयी बनेका छन् । 
 

  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २१:५७:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया