त्रिभुवन विश्वविद्यालयकाे ४६औं दीक्षान्त समाराेह सम्पन्न भएकाे छ । समाराेहमा २९ हजार ७२९ विद्यार्थी दीक्षित भएका छन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।