भक्तपुरमा झुन्डिएकाे अवस्थामा एकजना फेला

भक्तपुरमा एकजना झुन्डिएकाे अवस्थामा फेला परेका छन् ।

रामेछापकाे लिखु गाउँपालिका-४ घर भएका ४० वर्षीय बसन्त बस्नेत साेमबार राति झुन्डिएर मृत अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

बस्नेत चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित धाराकुलाेमा रहेकाे आफ्नै घरकाे दाेस्राे तलामा सलकाे पासाे लगाई झुन्डिएकाे अवस्थामा फेला परका थिए ।

घटनाबारेमा थप अनुसन्धान भइरहेकाे छ ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार ९:३६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया