थप २९० जना संक्रमित, ३ काे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्‍चात थप २९० जनामा संक्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घन्टामा १७ हजार ८९ नमुना परीक्षण भएकाे थियाे ।

यही अवधिमा थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा हालसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार ५७७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

यसैगरी २३२ जना काेरानामुक्त भएका छन् । हाल देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १६:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया