कांग्रेस प्रदेश २ अधिवेशन : यस्तो छ देउवा र निधि-कोइराला प्यानल

नेपाली कांग्रेसको प्रदेश- २ अधिवेशनका लागि सभापति शेरबहादुर देउवा र नेताहरू विमलेन्द्र निधि-शेखर कोइरालाले अलग–अलग प्यानल बनाएका छन् ।

सभापतिमा निधि–कोइराला प्यानलका तर्फबाट रामसरोज यादव तथा देउवापक्षबाट कृष्णा यादव प्रतिस्पर्धामा उत्रिएका छन्।

निधि–कोइराला प्यानल

सभापति-रामसरोज यादव (निधि पक्ष)

उपसभापति- धनलाल ठोकर (निधि पक्ष)

उपसभापति – विनोद खनाल (कोइराला पक्ष)



महामन्त्री – नरेश यादव (कोइराला पक्ष)

महामन्त्री- हरेस महतो (निधि पक्ष)



सहमहामन्त्री-अरविन्द अमात्य (निधि पक्ष)

सहमहामन्त्री – विनोद यादव (कोइराला पक्ष)

सहमहामन्त्री- निर्मला सुवेदी

देउवा प्यानल

सभापति-कृष्णा यादव

उपसभापति-वीरेन्द्र सिंह

उपसभापति-चन्द्रशेखर यादव

महामन्त्री- पेन्द्र यादव

महमन्त्री-वृहस्पतिकुमार श्रेष्ठ

सहमहामन्त्री-जयनारायण यादव

सहमहामन्त्री- परशुराम चौधरी

सहमहामन्त्री-रीता यादव

  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार २०:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया