कांग्रेस महाधिवेशन : थारु खुलातर्फ रामजनम र योगेन्द्र विजयी

नेपाली कांग्रेस थारु खुला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । 

पार्टीको १४औँ महाधिवेशनको मंसिर २७ गते भएको मतदानको मंगलबार साँझ सार्वजनिक मतपरिणामअनुसार थारु खुला केन्द्रीय सदस्यतर्फ रामजनम चौधरी २५०३ र योगेन्द्र चौधरी २१९८ मतका साथ विजयी भएका छन् ।

जम्मा खसेको ४६५१ मत मध्ये ४८ मत बदर भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार २१:२५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया