कर्णाली प्रदेशतर्फको महिला केन्द्रीय सदस्यमा जानकी सिंह निर्वाचित
फरकधार / ६ पुस, २०७८

नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको महिला केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।



मंगलबार राति सकिएको मतगणनाअनुसार कर्णालीको महिला केन्द्रीय सदस्यमा जानकी सिंह निर्वाचित भएकी छन् । 

एक पदका लागि भएको निर्वाचनमा सिंहले मैना कार्की रावललाई पराजित गरेकी हुन् । विजयी सिंहले २६२४ र पराजित रावलले १९५५ मत प्राप्त गरेका छन् ।

 



  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार २१:२८:५०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया