ताेलामा ७०० रुपैयाँले बढ्याे सुनकाे मूल्य

साताको पाँचौं दिन आज(बिहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

प्रति ताेलामा ७०० रुपैयाँले बढी ९३ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार ९२ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । 

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । ताेलामा १५ रुपैयाँले बढी एक हजार २६० रुपैयाँमा काराेबार भइरहेकाे छ । बुधबार चाँदी एक हजार २४५ रुपैयाँमा काराेबार भएकाे थियाे।
 





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार ११:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया