नेपाली कांग्रसको खसआर्य महिलातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।
६ जना चयन गर्नका लागि भएको मतगणनामा मञ्जु खाण, प्रतिमा गौतम, चम्पादेवी खड्का, नानु बास्तोला, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना विजयी भएका छन् ।
विजयीमध्ये पाँच जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका हुन् गौतम भने संस्थापन इतरपक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।