भारतमा ओमिक्रोन संक्रमितको संख्या १२ सय नाघ्यो

भारतमा नयाँ कोरोना भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या १२ सय नाघेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअुसार हालसम्म भारतमा १ हजार २७० जनामा ओमिक्रोन पुष्टि भएको भएको हो । 

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । महाराष्ट्रमा हालसम्म सबैभन्दा बढी ४५० जनामा ओमिक्रोन पुष्टि भएको हो । त्यस्तै, नयाँ दिल्लीमा ३२० जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । 

हालसम्म भारतमा ओमिक्रोनबाट एकजना संक्रमितको मृत्यु भएको छ ।  
 





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १२:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया