दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी
फरकधार / १८ पुस, २०७८

दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी भएकाे छ ।



केप टाउनस्थित रहेकाे संसद भवनमा के कति कारणले आगलागी भएकाे हाे भन्ने बारेमा कारण खुल्न सकेकाे छैन । 

फाेटाेमा आगाेकाे मुस्लाेले आकाश छाेपिएकाे देख्न सकिन्छ।

आगलागी नियन्त्रणमा आउन सकेकाे छैन ।



  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १३:७:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया