म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित

इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा घरेलु टोली म्यानचेस्टर युनाइटेडले उल्भ्ससँग १-० को पराजय बेहोरेको छ ।

ओल्डट्राफोर्डमा खेलको ८२ औं  मिनेटमा जाओ मौटिन्होले गरेको एक गोल नै पाहुना टोलीलाई जित दिलाउन प्रयाप्त बन्यो ।

उल्भ्सले सन् १९८० पछि पहिलोपटक ओल्डट्राफोर्डमा जित निकालेको हो । जितसँगै उल्भ्स १९ खेलमा २८ अंक जोडेर आठौं स्थानमा उक्लिँदा पराजित युनाइटेड ३१ अंकसहित तालिकाको सातौं स्थानमा छ । 





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार ७:१९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया