राष्ट्रियसभा निर्वाचन : बागमतीमा नेमकिपाले गरायो उम्मेदवारी दर्ता

राष्ट्रियसभाको रिक्त पदको लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बागमती प्रदेशतर्फको दुई पदको लागि उम्मेदवारी दर्ता गराएको छ । 

मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट भक्तपुरका गीता काफ्ले र काभ्रेका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता गरेका हुन् । 

नेमकिपाको बागमती प्रदेश दुई प्रदेशसभा सदस्य रहेका छन् भने एक संघीय सांसद छन् ।  

बागमती प्रदेशको मतदानका लागि हेटौँडा उपमहानगरपालिका–८ स्थित हेटौँडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदानस्थल तोकिएको छ ।  





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १३:४०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया