राष्ट्रियसभा निर्वाचन : एमाले सुदूरपश्चिमले गर्‍यो उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमले सुदूरपश्चिमका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । 

मंगलबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

एमालेको  दलिततर्फ बैतडीका नरेश विक, महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा,र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका हुन् । 

गठबन्धन दलहरु भने एकछिनपछि र्‍पालीसहित मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १३:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया