आजको विदेशी मुद्राको विनिमय दर यस्तो
फरकधार / २२ पुस, २०७८

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 



राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६८ पैसा र बिक्री दर ११९ रुपैयाँ २८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ १९ पैसा र बिक्री दर १३४ रुपैयाँ ८७ पैसा छ । यूके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ६२ पैसा र बिक्री दर १६१ रुपैयाँ ४३ पैसा छ।  



स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६२ पैसा र बिक्री दर १३० रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



कुन देशकाे कति ?

  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १०:४८:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया