‘ए’ डिभिजन लिगमा खेलाडीलाई मैदानमा मोबाइल ल्याउन प्रतिबन्ध

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा खेलाडी र अफिसियललाई मैदानमा मोबाइल ल्याउन प्रतिबन्ध लगाएको छ ।

एन्फाले मुख्य प्रशिक्षक र टिम म्यानेजरबाहेक अन्य अफिसियल र खेलाडीलाई खेल स्थलमा मोबाइल ल्याउन निषेध गरेको हो ।

एन्फाले बुधबार सहभागी क्लबलाई पत्र लेख्दै मोबाइल ल्याउन प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । 

एन्फाले जारी लिगको आठौं चरणको खेलबाट उक्त नियम लगाइएको एक विज्ञप्तिमार्फत एन्फाले सम्पूर्ण क्लबलाई आग्रह गरेको हो । 





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १२:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया