एमाले जिल्ला अधिवेशन : दाङ अध्यक्षमा बस्नेत चयन

नेकपा(एमाले) दाङकाे अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् ।

पार्टी विभाजनपछि अध्यक्षकाे जिम्मेवारी सम्हालेका बस्नेत सर्वसम्मत रूपमा चयन भएका हुन् । 

शुक्रबारबाट सुरु भएकाे अधिवेशनबाट उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनाेहर बुढाथाेकी सर्वसम्मत चयन भए । यसैगरी उपसचिवमा कृष्ण भुसाल र हिरादेवी पुन चयन भए ।

जिल्ला कमिटीमा १२१ सदस्यको चयन गरिएको छ ।





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार ९:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया