एमाले जिल्ला अधिवेशन : दाङ अध्यक्षमा बस्नेत चयन
फरकधार / २४ पुस, २०७८

नेकपा(एमाले) दाङकाे अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् ।



पार्टी विभाजनपछि अध्यक्षकाे जिम्मेवारी सम्हालेका बस्नेत सर्वसम्मत रूपमा चयन भएका हुन् । 

शुक्रबारबाट सुरु भएकाे अधिवेशनबाट उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनाेहर बुढाथाेकी सर्वसम्मत चयन भए । यसैगरी उपसचिवमा कृष्ण भुसाल र हिरादेवी पुन चयन भए ।

जिल्ला कमिटीमा १२१ सदस्यको चयन गरिएको छ ।



  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार ९:१८:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया