पर्सामा बालिकाकाे शव फेला

पर्सामा एक बालिकाकाे शव फेला परेकाे छ । 

जिल्लाकाे वीरगञ्ज महानगरपालिका-१६ नगवामा अन्दाजी ९ वर्षीया रिजवाना खातुनकाे शव भेटिएकाे फेला परेकाे हाे । उनी बुवाआमासँग वीरगञ्ज-१५ भिश्वामा बस्दै आएकी थिइन् ।

निर्माणधीन घरमा खातुनकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ। 

पाेस्टमार्टमका लागि शव अस्पताल पठाएपछि मात्र मृत्युकाे कारण खुल्ने प्रहरीले जनाएकाे छ ।

प्रहरीले घटनाकाे बारेमा अनुसन्धान गरिरहेकाे छ । 


 





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १२:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया