दाङका १३६ युवा नेपाली कांग्रेसमा प्रवेश

दाङको घोराही उपमहानगरपालिकाका १३६ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

शनिबार एक कार्यक्रम गरी कांग्रेस दाङले उनीहरूलाई सदस्यता प्रदान गरेको हो ।

१३६ युवा कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिए ।

संविधानसभा सदस्य राजु खनाल, कांग्रेस दाङका पूर्वसचिव कमलकिशोर घिमिरे, निवर्तमान क्षेत्रीय सभापति भूपबहादुर डाँगी, महाधिवेशन प्रतिनिधि बद्रीकुमार खड्कालगायत नेताले उनीहरूलाई स्वागत गरेका थिए ।





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १८:१३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया