सुनचाँदीकाे मूल्य कति ?

साताकाे पहिलाे दिन आज(आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति ताेला ९१ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ । शुक्रबार पनि साेही मूल्यमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनको मूल्य तोलाको ९१ हजार १०० रुपैयाँ ताेकिएकाे छ ।

चाँदीको मूल्य पनि शुक्रबारकै कायम गरिएकाे छ । शुक्रबार चाँदी प्रति ताेला एक हजार २३५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार ११:४३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया