पुस २७ गते तनहुँको शुक्लागण्डकी नगरपालिकामा बिदा

पृथ्वी जयन्तीका दिन पुस २७ गते तनहुँको शुक्लागण्डकी नगरपालिकाले बिदा दिने भएको छ । 

नगरपालिकाले आइतबार सूचना जारी गर्दै राष्ट्रिय एकता दिवसको दिन स्थानीय बिदा दिने जनाएको हो । 

नगरपालिका शिक्षा उपसचिव नवराज चापागाईंले सूचना जारी गर्दै बिदाबारे जानकारी गराएक हुन् । 

सूचनामा भनिएको छ, ‘पुस २१ गते बसेको नगरकार्यपालिकाको निर्णयअनुसार २७ गते नगरमा स्थानीय बिदा दिइएको हो ।’





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार २२:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया