घट्याे सुनचाँदीकाे मूल्य

साताकाे दाेस्राे दिन साेमबार सुनचाँदीकाे मूल्य घटेकाे छ । आइतबार स्थिर रहेकाे सुनकाे मूल्य आज घटेकाे हाे ।

प्रति ताेलामा ३०० रुपैयाँले घटी ९१ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार ९१ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे।

तेजाबी सुन प्रति ताेला ९० हजार ८०० रुपैयाँ ताेकिएकाे छ । 

चाँदीकाे मूल्य प्रति ताेलामा ५ रुपैयाँले घटी एक हजार १२० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । हिजाे एक हजार १२५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
 





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार ११:१८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया