काठमाडाैंका सिडिओ रिजाललाई काेराेना संक्रमण

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गाेविन्द रिजाल काेराेना संक्रमित भएका छन्। 

साेमबार पिसिआर परीक्षण गर्दा उनमा काेराेना संक्रमण देखिएकाे हाे ।

कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनले काेराेना परीक्षण गरेका हुन् ।

उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । अहिले उनी आइसाेलेसनमा बसेका छन्।

रिजाल काेराेना संक्रमित भएसँगै आज तीन जिल्लाकाे सिडिओकाे संयुक्त बैठक अन्याेलमा परेकाे छ ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार ९:४७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया