माधव नेपाललाई पनि कोरोना संक्रमण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

उनको सचिवालयका अनुसार मंगलबार पोजिटिभ रिपोर्ट  आएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी होम आइसोलेसनमा रहेको सचिवालयले जनाएको छ ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको परीक्षण गरिएको हो । शुक्रबार सत्ता गठबन्धनको बैठकमा उनीहरू सहभागी भएका थिए ।
 





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १४:२९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया