उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन रोक, अरू के छ प्रशासनको १८ बुँदे आदेशमा ?

काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राति १२ बजेबाट लागू हुने गरि यस्तो निर्णय गरेको हो ।

बढ्दै गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यस्तो आदेश लागू गरिएको हो ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १७:२३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया