अफ्रिका कप अफ नेसन्स : इजिप्ट नाइजेरियासँग पराजित

अफ्रिका कप अफ नेसन्सअन्तर्गत मंगलबार राति भएकाे खेलमा इजिप्ट पराजित भएकाे छ ।

इजिप्ट राेउम्डे एड्जिया स्टेडियममा नाइजेरियासँग १-० काे हार बेहाेरेकाे हाे । 

खेलकाे ३०औं मिनेटमा केलिची इहेनाचाेले गरेकाे एक मात्र गाेल नाइजेरियालाई जित दिलाउन पर्याप्त बन्याे ।

याे जितसँगै ३ अंक जाेडेर नाइजेरिया समूह `डी´ काे शीर्ष स्थानमा रहँदा इजिप्टले हारबाट प्रतियाेगिताकाे सुरुवात गरेकाे छ ।

प्रतियाेगिताअन्तर्गत मंगबार राति नै भएका अन्य खेलमा अल्जेरियाले सिएरा लियाेन तथा सुडानले गिनिया बिसाउसँग गाेलरहित बराबरी खेले ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार ७:९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया