अफ्रिका कप अफ नेसन्स : सिएरा लियाेनसँग बराबरीमा राेकियाे अल्जेरिया

अफ्रिका कप अफ नेसन्सको आफ्नो पहिलो खेलमा साविक विजेता अल्जेरिया बराबरीमा राेकिएकाे छ ।

जापाेमा स्टेडियममा मंगलबार अल्जेरिया सिएरा लियोनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

दुवै टाेलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सक्दा अंक बाँड्न बाध्य बने ।

याे बराबरीसँगै समूह `ई´ मा रहेका अल्जेरिया र सिएरा लियाेनले १-१ अंक जाेडेका छन् ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार ७:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया