नेकपा एमालेको जिल्ला अधिवेशनको नतिजा धमाधम आइरहेको छ । जारी अधिवेशनअन्तर्गत अहिलेसम्म ५४ जिल्लाको नयाँ नेतृत्व चयन भइसकेको छ ।
सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरु भएको छैन ।
केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने अध्यक्षमात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् ।
यी हुन् अहिलेसम्म निर्वाचित भएका अध्यक्षहरू :
१. झापा– दीपक कार्की
२. पाल्पा– धनेन्द्रराज घिमिरे
३. दाङ– हुकुमबहादुर बस्नेत
४. डोल्पा– शेरबहादुर बुढा
५. सल्यान– गोविन्द पुन
६. बर्दिया– लालबहादुर श्रेष्ठ
७. बाँके– किस्मतकुमार कक्षपति
८. धादिङ– भूमि त्रिपाठी
९. अर्घाखाँची– पीताम्बर भुसाल
१०. मोरङ– ऋषिकेश पोखरेल
११. काभ्रे– अशोक ब्याञ्जु
१२. भक्तपुर– बचन देउजा
१३. गुल्मी– बालसिंह काउछा
१४. खोटाङ– रामप्रसाद दंगाल
१५. सप्तरी– ताराकान्त चौधरी
१६. तनहुँ– श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा– इन्द्रमणि पराजुली
१८. रसुवा– कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु– डम्बर शर्मा
२१. नुवाकोट– बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम– तेजमान कन्दङ्वा
२३. रुपन्देही– तेजेन्द्र केसी
२४. लमजुङ– कृष्णप्रसाद अधिकारी
२५. पाँचथर– राजकुमार भण्डारी
२६. रामेछाप– आनन्द श्रेष्ठ
२७. गोरखा– प्रेमबहादुर गुरुङ
२८. मकवानपुर– एकलाल श्रेष्ठ
२९. डडेल्धुरा– प्रकाश सावँद
३०. भोजपुर– शरण राई
३१. बैतडी– सुरेन्द्र पाल
३२. म्याग्दी– देवेन्द्र केसी
३३. जुम्ला– शान्तिलाल महत
३३. काठमाडौं– दीपक निरौला
३४. ललितपुर– पुरुषोत्तम आचार्य
३५. सिन्धुली– कुमारबहादुर कार्की
३६. इलाम– महेश बस्नेत
३६. बाग्लुङ– हिरा केसी
३७. सोलुखुम्बु– डुफकुमार बा‘स्तोला
३८. प्युठान– विजयविराज विष्ट
३९. पर्वत– राजुप्रसाद पौडेल
४०. डोटी– चक्र मल्ल
४१. रुकुम पश्चिम– नन्दराम देवकोटा
४२. उदयपुर– परमेश्वर घिमिरे
४३. दोलखा– नरबहादुर श्रेष्ठ
४४. नवलपरासी (पूर्व)– मुक्तिराम पाण्डे
४५. ओखलढुंगा– शंकर कटवाल
४६. सिराहा– चन्द्रेश्वर मण्डल
४७. कैलाली– रतन थापा
४८. ताप्लेजुङ– भुपेन्द्र थेबे
४९. बाजुरा– कालीबहादुर शाही
५०. स्याङ्जा– सूर्य गैरे
५१. दार्चुला– प्रेमसिंह धामी
५२. जाजरकोट– खिमबहादुर शाही
५३. सुर्खेत– अमृत बिसी
५४. कास्की– मनबहादुर गुरुङ
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष– उमेश ढकाल
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।