नेकपा (एमाले)काे अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन् । बिसीले प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
बिसीले ३६७ मत पाए । शर्माले २६७ मत प्राप्त गरे ।
उपाध्यक्षमा कुलमणि देवकाेटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।