उपत्यकामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहकालाई काेराेनाविरुद्धकाे खोप दिन थालिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विद्यार्थीलाई लक्षित गर्दै फाइजर र मोडर्नाको खोप दिन थालिएको हाे । खोप अभियानमा विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको छ । हेर्नुहोस् तस्बिरहरू :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।